आवेदन फाराम बुझाउने अन्तिम मिति २०७६ साल भाद्र ९ गतेसम्म दोब्बर दस्तुर तिरी
आवेदन फाराम बुझाउने अन्तिम मिति २०७६ साल भाद्र १५ गतेसम्म

परीक्षा केन्द्रः पछि तोकिने छ ।
प्रवेश परीक्षा हुने मिति: २०७६ साल भाद्र २७ गते
प्रवेश परीक्षा हुने समयः दिनको १२:०० बजे देखि २:०० सम्म

सम्पर्क

Kathmandu BernHardt College Bafal (Ring Road) Kalanki, Kathmandu, Nepal
Phone: +977 01 5237330/5237361
Email: ktmbernhardt@kbc.edu.np
Web: www.kbc.edu.np